केन्द्रीय कमिटीमा जसको बहुमत उसैको नेकपा र चुनाव चिन्ह
काठमाडौं । नेकपाको विवादमा केन्द्रीय कमिटीको अंकगणित महत्त्वपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बहुमत जुन पक्षले सावित गर्नेछ, त्यही पक्षले नेकपाको नाम, चिह्न र झण्डा पाउने निश्चित छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ । दुवै पक्षले केन्द्रीय कमिटीमा आफ्नो बहुमत