१२ असार २०८१, बुधबार
पत्रपत्रिकावाट

आलोकाँचोमा सधैं अगाडि : उताको विशेष दूतलाई रेडकार्पेट, यताका औपचारिक दूत ‘चिल्लै’

काठमाडौं । तीन दिनको भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ दिल्ली जानुअघि व्यक्त गरेको र फर्केपछिको हालतलाई लिएर राम्रैसँग आलोचना हुन थालेको छ । दुई देशबीच उत्पन्न संवेदनशील घडीमा भएको औपचारिक भ्रमणमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र