१७ असार २०८१, सोमबार
समाचार

सोलुखुम्बुमा सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

सोलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउपालिका-४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका