२१ चैत्र २०८२, शनिबार
समाचार

कर्णाली प्रदेशमा धान उत्पादन बढ्यो

काँक्रेविहार, सुर्खेत । कर्णाली प्रदेशमा धान उत्पादन बढेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आवको तुलनामा चालु आवमा पाँच हजार २२१ मेट्रिक टन धान बढी उत्पादन भएको हो । मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार गत