काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान ९ बजे विपक्षी दलको संयुक्त बैठक बस्ने भएको हो । आज बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल