संसद् अधिवेशन बोलाउन सरकारलाई विपक्षी दलहरूको दबाब
काठमाडौं । प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । आज बुधबार बिहान प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकारलाई संसद् अधिवेशन बोलाउन दबाब दिने निर्णय