बन्धक बनाएर बालिकामाथि दैनिक बलत्कार
सिन्धुलीः एक ६३ वर्षीय वृद्धले १५ वर्षीया बालिकालाई एक वर्षदेखि घरमा बन्धक बनाएर बलात्कार गर्दै आएको आरोप लागेको छ । जिल्लाको बेलघारी गाविस–१ छरछरेकी ती बालिकालाई कमलामाई नगरपालिका–११ बथानचौडीका अन्दाजी ६३ वर्षीय युवराज लुइँटेलले एक वर्षदेखि बलात्कार गर्दै आएको आरोप