ताप्लेजुङ, भदौ १८ – ताप्लेजुङको ताप्लेजुङ नगरपालिका–२ का टीका मगरको घर पहिरोले पुर्दा एकजनाको ज्यान गएको छ । दुईजना हराइरहेका छन् । पहिरोले पुरेर टिकाकि २८ वर्षकी श्रीमति विमला मगरको ज्यान गएको हो । छोराहरु १० वर्षका मनोज र ८