१४ वैशाख, नुवाकोट । नुवाकोटवाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काङ्ग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामाको हिम्दुङ एण्ड थोकर कम्पनी कालो सुचिमा परेको छ । शहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय धनकुटाले अबरुद्ध निर्माण कार्य सुचारु गराउन पटक–पटक पत्रपत्रिकामा सूचना