सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णयलाई २८ गतेसम्म कार्यान्वयन नगर्न निर्वाचन आयोगका नामममा अन्तरिम आदेश दिएको छ। भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको मागबारे प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तीन दिनपछि