१२ चैत्र २०८२, बिहिबार
समाचार

तारजालीमा अज्ञात पक्षवाट क्षति

४ जेठ, मोरङ । मोरङको पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाको सिमानामा पर्ने सोल्टी खोलामा बाँध निर्माणका लागि लगाइएको ताराजालीमा अज्ञात पक्षले क्षति पु¥याएको छ । पथरीशनिश्चरे–२ तर्फको दोगडे पैनी संरक्षणका लागि ढुंगा भरेका आठवटा स्पर तारजाली अज्ञातरुपमा काटेर क्षति पु¥याइएको पाइएको