१२ चैत्र २०८२, बिहिबार
समाचार

बेपत्ता भएका डंगोल फेला

४ जेठ, रसुवा । गत चैत १६ गतेदेखि बेपत्ता भनिएका एक निजी विद्यालयका प्रबन्ध निर्देशकलाई बिहीबार साँझ प्रहरीले धुन्चेमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार आफ्नै तरङ्गमा बेपत्ता भएका बेत्रावतीस्थित त्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका प्रबन्ध