अन्तर्राष्ट्रिय अवार्ड जित्ने विद्यार्थीलाई सम्मान
९ जेठ, भक्तपुर । विभिन्न देशका विद्यार्थीलाई पछाडि पार्दै अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल विद्यार्थीलाई मध्यपुर थिमिस्थित नवरत्न इंग्लिस सेकेण्डरी स्कूलले सम्मान गरेको छ । बंगलादेशको ढाकामा हालै सम्पन्न स्टूडेन्ट क्वालिटी कन्ट्रोल सर्कल ९एसक्यूसीसी सम्मेलन २०१८ को २१ औँ अन्तर्राष्ट्रिय