१६ जेष्ठ २०८२, शुक्रबार
समाचार

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको जिप दुर्घटना, एकको मृत्यु

हेटौँडा : पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा वीरगन्ज सडकखण्डको अमलेखगन्जमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गर्दा ना३च ५९५२ नं बलेरो जिप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकको मृत्यु भएको छ। मृत्यु हृने यात्रु बारा जिल्ला बस्ने मुकुन्द साह रहेको जिल्ला प्रहरी कार्यालय