१३ पुस, काठमाडौँ l सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई सरकारले मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।बैठकले दुवै मिर्गालाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई