१७ चैत्र २०८२, मंगलबार
समाचार

प्रादेशिक विश्वविद्यालय सञ्चालन गरिने

४ असार, म्याग्दी । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालय सञ्चालन हुने भएको छ । सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय र महाविद्यालय स्थापनाका लागि सरोकारवालासँग सुझाव संकलन शुरु गरेको छ । प्राध्यापक डा गणेशमान गुरुङको संयोजकत्वमा मन्त्रालयले गठन