३१ असार २०८२, मंगलबार
समाचार

उपराष्ट्रपति पुनको शपथ ग्रहण आज अपराह्न ४ बजे

४ चैत, काठमाण्डौ । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार अपराह्न शपथ ग्रहण गर्ने भएका छन् । आइतबार दोश्रो कार्यकालका लागि निर्वाचित भएका पुनले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे