१७ चैत्र २०८२, मंगलबार
समाचार

विदेशमा तीन छोरा गुमाएका दम्पतीको अठोट : ‘सन्तानलाई अब जानै दिन्नौँ’

११ असार, बेनी, म्याग्दी ।  दश वर्षको अवधिमा आफ्ना तीन छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएपछि घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बनेका म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब