१७ चैत्र २०८२, मंगलबार
समाचार

डेंगुरोग सार्ने लामखुट्टेको बासस्थानको खोजी

१३ असार, रत्ननगर, चितवन ।  डेंगु रोगबारे जानकारी भएर पनि यो रोग निम्त्याउने लामखुट्टे नियन्त्रणमा समुदायको पर्याप्त ध्यान पुग्न सकेको छैन । घर वरपर भाँडोमा पानी जमेर डेंगुरोग सार्ने लामखुट्टे हुर्कंदासमेत सरसफाइमा स्थानीय सचेत नभएको स्वास्थ्यकर्मीले बताएका छन् । रोग