१७ चैत्र २०८२, मंगलबार
समाचार

प्रशिद्ध पर्यटकीयस्थल तिम्बुङ पोखरी जाने सिजन शुरु

१४ असार, पाँचथर  ।  पूर्वको प्रशिद्ध पर्यटकीयस्थल तिम्बुङ पोखरी जाने मौसम शुरु भएको छ । पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको संगममा रहेको तिम्बुङ यात्राको सिजन असारको शुरुदेखि आरम्भ भएर साउन महिनाभरि चल्छ । भदौ लागेपछि भने जाडो बढ्न