१८ चैत्र २०८२, बुधबार
समाचार

काष्ठमण्डप पुनःनिर्माणका लागि माटो र इँटा परीक्षण

१४ असार, काठमाडौँ । काष्ठमण्डप पुनःनिर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ । आगामी भदौबाट शुरु गरिने पुनः निर्माणमा प्रयोग हुने इँटा र माटो परीक्षणका लागि परीक्षण केन्द्रमा पठाउनाका साथै निर्माणका लागि आवश्यक