जसुदा स्मृति पुरस्कार थुलुङलाई
२२ असार, इलाम । यस वर्षदेखि प्रदान गर्न लागिएको ‘जसुदा प्रतिभा पुरस्कार’ इलामका युवा साहित्यकार अन्वेष राई थुलुङलाई प्रदान गरिने भएको छ । भानु प्रतिभा संरक्षण तथा साहित्य सम्वद्र्धन समितिले वितरण गर्ने सो पुरस्कार थुलुङलाई प्रदान गर्ने निर्णय गरेको हो