२६ चैत्र २०८२, बिहिबार
समाचार

उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसङ्घको नयाँ निर्देशिका

२३ साउन, सिओल । दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारी स्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ । राष्ट्रसङ्घीय कार्यालयको अग्रसरतामा निर्माण गरिएको नयाँ निर्देशिका बमोजिम यस्तो सहायता कार्यक्रम अघि बढाउन लागिएको अधिकारीहरुले बताएका छन् । एक वर्षअघि,