२६ चैत्र २०८२, बिहिबार
समाचार

प्रदेश राज्यमन्त्री अदालतमा हाजिर

२८ साउन, गौशाला । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा आज बिहान महोत्तरी जिल्ला अदालतमा हाजिर हुनुभएको छ । विसं २०७२ भदौ २५ गते महोत्तरीको सशस्त्र