७ फाल्गुन २०८२, बिहिबार
समाचार

निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशन अवैधानिक भन्नै सक्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्न नसक्ने जिकिर गरेका छन् । आज सोमबार विशेष महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो जिकिर गरेका हुन् । उनले भने, ”नेपालको संविधानको आधारमा बनेको राजनीतिक