७ फाल्गुन २०८२, बिहिबार
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ६५, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ९५, गोलभेँडा सानो