बैठकमै ढलेका एमाले नेता कृष्ण थापाको निधन
पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ । बिहीबार कास्कीमा आयोजित जिल्ला कमिटीको बैठकमा बोल्ने क्रममा उनी अचानक ढलेका थिए । बैठकस्थलमै अचानक बेहोस भएर ढलेपछि उनलाई तत्काल उपचारका लागि मणिपाल अस्पताल लगिएको