भदौ २३, काठमाडौँ । एसीसी यु–१९ क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको प्रतियोगिता खेल्न नेपालको युवा टोली शुक्रबार मलेसिया प्रस्थान गर्दैछ । मलेसियामा शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित नेपाली टोली त्यसतर्फ जान लागेको हो । यसपटक १९ वर्ष मुनिको नेपाली