९ फाल्गुन २०८२, शनिबार
राष्ट्रिय समाचार

तिलोत्तमा गोल्डकपमा नेपाल पुलिस फाइनल प्रवेश

१ चैत , रुपन्देही । नेपाल पुलिस क्लव २० औं तिलोत्तमा गोल्डकप फुटवलको फाइनलमा पुगेको छ । बुधबार भएको खेलमा आयोजक रुपन्देही ११ लाई सडन डेथमा ४–३ ले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । एन्फा टेक्निकल सेन्टरको मैदान देविनगरमा