१० फाल्गुन २०८२, आइतबार
राष्ट्रिय समाचार

नमूना उच्च प्रविधियुक्त नर्सरी

१५ वैशाख, काँकडभिट्टा । झापा मेचीनगर–९ का एक युवकले रु ११ लाखभन्दा बढीको लगानीमा उच्च प्रविधियुक्त नर्सरी तयार गरेका छन्। विसं २०६९ मा विदेशबाट फर्केर उन्नत कृषि व्यवसायमा लाग्नुभएका डिल्लीराम उप्रेतीले मेचीनगरमै पहिलो पटक एक कट्ठा जग्गामा सो नर्सरी तयार