२७ चैत्र २०८२, शुक्रबार
राष्ट्रिय समाचार

आफ्नो व्यवसाय छोडेर जनताको काममा व्यस्त वडाध्यक्ष

९ असार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीका वडाध्यक्ष पदम पुन आफ्नो व्यवसाय छोडेर जनताको काममा व्यस्त हुुनुहुन्छ । स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित हुँदा गाउँको विकासमा अपेक्षा गरेअनुसार काम नहुने धेरैको अनुमान थियो । जिल्लाका