१९ असार, बुटवल । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वारका रुपमा रहेको सिद्धार्थनगर नगरपालिकाको सोमबार सम्पन्न तेस्रो नगरसभाले पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै नगरलाई पर्यटकीय नगरका रुपमा विकास गर्ने घोषणा गरेको छ । सभाले नगर क्षेत्र भएर बग्ने डण्डाखोला क्षेत्रलाई जल