सिँचाइ र ऊर्जाको विकास भए मात्रै देश विकासमा लम्कन्छ : मन्त्री पुन
२३ असार, भक्तपुर । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशमा सिँचाइ र ऊर्जाको विकास भए सहज रुपमा विकास हुने बताउनुभएको छ । चाँगुनारायण नगरपालिकाको तेस्रो नगरसभाबाट पारित आब २०७५÷७६ को नीति, बजेट तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रममा उहाँले सिँचाइ र