२८ चैत्र २०८२, शनिबार
राष्ट्रिय समाचार

सडकले नास्यो मौलिक सम्पदा : भत्काइए पाटी पौवा र चौतारी

२७ असार, म्याग्दी । २०६५ सालयता म्याग्दीका ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै जिल्लाका मौलिक सम्पदा नास भएर गएका छन् । मौलाउँदो डोजर संस्कृति र डोजर चालक नै इञ्जिनियर बनेर बिना सर्भे र योजना सडक खनिदा ग्रामीण क्षेत्रमा इतिहासको साक्षी