१ साउन, नेपालगञ्ज । नरैनापुर गाउँपालिकाको गाउँसभाले आर्थिक वर्ष २०७५÷७६ को बजेट तथा कार्यकम पारित गरेको छ । गाउँपालिकामा सोमबार सम्पन्न दोस्रो गाउँसभाले नीति तथा कार्यक्रमका आधारमा रु ४० करोड ३१ लाखको बजेट पारित गरेको हो । गाउँपालिकाका अध्यक्ष मोहम्मद