२८ चैत्र २०८२, शनिबार
राष्ट्रिय समाचार

दमकमा आधाभन्दा बढी योजना सम्पन्न

२ साउन, दमक । झापाको दमक नगरपालिकामा सञ्चालित अधिकांश योजना समयमै सम्पन्न भएको नगरपालिकाले जनाएको छ । दमक नगरपालिकामा जनप्रतिनिधि आएको गतवर्षको कार्यसम्पादनका अनुसार नगरमा सञ्चालित विभिन्न विकासे योजनाका ८० प्रतिशत काम पूरा भएको जनाइएको छ । नगरपालिकाको भौतिक निर्माण