२८ चैत्र २०८२, शनिबार
राष्ट्रिय समाचार

इतिहास भयो यातायात क्षेत्रको एकाधिकार

७ साउन, काठमाडौँ । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार कुनै पनि शर्तमा नफर्कने भन्दै मार्ग इजाजत पाएका यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन पुनः आग्रह गरेको छ । केही यातायात व्यवसायीले भने अझै पनि कम्पनी वा फर्ममा दर्ता हुन अस्वीकार गर्दै