२९ चैत्र २०८२, आइतबार
राष्ट्रिय समाचार

बर्दिवासको बजेट ८७ करोड

११ साउन, बर्दिवास । महोत्तरीस्थित बर्दिवास नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु ८७ करोड ३९ लाख छ हजारको बजेट सार्वजनिक गरेको छ । आज बजेट सार्वजनिकीकरण समारोहमा नगर प्रमुख विदुरकुमार कार्कीले दोस्रो नगरसभाले पारित गरेको सो बजेट सार्वजनिक गर्नुभएको