३० चैत्र २०८२, सोमबार
राष्ट्रिय समाचार

विपद्बाट रु दुई अर्ब बढीको क्षति

५ भदौ, काठमाडौँ । विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट मात्र रु दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट रु दुई अर्ब