३० चैत्र २०८२, सोमबार
राष्ट्रिय समाचार

पक्षघात भएका विद्यार्थीलाई सहयोग

६ भदौ, काठमाडौँ । पूर्व प्रहरी परिवार मञ्चले गोकर्णेश्वरको मेरुदण्ड पक्षघात समूहलाई रु दुई लाख ५० हजार सहयोग गरेको छ । मेरुदण्ड पक्षघात भएका विद्यार्थीलाई स्वावलम्बन जीवन पद्धति र आवास सञ्चालनका लागि उक्त सहयोग गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र