११ भदौ, दाङ । गाउँंगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वको पुख्र्यौली पेशा ओझेलमा परेको छ । बढ्दो गीत संगीत एवं प्रविधिको विकासका साथै समाजले पनि आपूmहरूलाई हेयको दृष्टिले हेर्ने गरेका कारण आफूहरु अहिले परम्परादेखिको यो पेशा छोडेर अरु