१७ असार २०८१, सोमबार
राष्ट्रिय समाचार

प्रमको स्वास्थ्यमा सुधार

१३ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गर्नुभएको छ । महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान त्यहाँ पुग्नुभएको थियो । भेटपछि सभामुख