१२ आश्विन २०८१, शनिबार
राष्ट्रिय समाचार

ओलम्पिक छनोट : नेपाल र भारतबीचको खेल बराबरी

२२ कात्तिक, काठमाडौँ । ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत आज भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका छन्