३० चैत्र २०८२, सोमबार
राष्ट्रिय समाचार

लिफ्टिङमार्फत खानेपानी

सर्लाही, २९ फागुन । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित सानो कौवामा पर्ने धारा खोल्सीबाट सोलारका माध्यमले लिफ्टिङ प्रविधिबाट सर्लाहीको वाग्मती नगरपालिकाका बासिन्दालाई खानेपानीको व्यवस्था गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाको समन्वय एवं वाग्मती नगरपालिकाको आर्थिक लागतमा दुवै स्थानीय तहका गरी ६६२ घरधुरीका तीन