३० चैत्र २०८२, सोमबार
राष्ट्रिय समाचार

‘कति कानून छन् थाहा छैन’

काठमाडौँ, ३० फागुन । मन्त्रालयले कति कार्यविधि, मापदण्ड, निर्देशिकालगायत कानून बनाएका छन् भन्ने सम्बन्धित मन्त्रालयमा पनि सूची नहुने गरेको पाइएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आज आयोजना गरेको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अधिकारीले मन्त्रालयलाई