३० चैत्र २०८२, सोमबार
राष्ट्रिय समाचार

त्रिवेणीधाम सबल गन्तव्य

नवलपरासी, ३ चैत । पूर्वी नवलपरासीको त्रिवेणीधाम पछिल्लो पटक आन्तरिक र बाह्य पर्यटकका लागि सबल गन्तव्य बन्दै गएको छ । नेपालकै धार्मिक एवं पर्यटकीय महत्व बोकेको यस त्रिवेणीधाममा अहिले पर्यटक आउने क्रम दिन प्रतिदिन बढेको पाइन्छ । त्रिवेणीधाममा रहेका ऐतिहासिक