३० चैत्र २०८२, सोमबार
राष्ट्रिय समाचार

‘चोर पक्राउ गर्न’ भारतीय प्रहरी दैलेखमा

दुल्लु, ४ चैत । चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन् । दैलेखकै एक युवकले भारु ५० लाख चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन् । आज बिहान