३० चैत्र २०८२, सोमबार
राष्ट्रिय समाचार

देशभर लकडाउन : स्वास्थ्यकर्मी जुवातासमा

दुल्लू, ११ चैत । कोराना भाइरस (कोभिड-१९) को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने