२९ चैत्र २०८२, आइतबार
राष्ट्रिय समाचार

जिब्रो छेड्ने जात्रा पनि रोकियो यस वर्ष

भक्तपुर, १ वैशाख । कोभिड-१९ महामारीका कारण मध्यपुरथिमिमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ पहिलो पटक रोकिने भएको छ । मध्यपुरथिमि नगरपालिकाले यस वर्ष बिस्काः जात्रामा मनाइने सम्पूर्ण जात्रा एवं पर्व जात्राकैरुपमा कुनै भीडभाड गरेर नमनाई औपचारिक रुपमा