१३ फाल्गुन २०८२, बुधबार
राष्ट्रिय समाचार

१८ स्थानमा सशस्त्र प्रहरीको सुरक्षाचौकी

मंगलबारे, १० वैशाख । भारतसँग सीमा जोडिएको इलामका सीमावर्ती १८ स्थानमा सशस्त्र प्रहरीको अस्थायी चौकी राखिएको छ । लकडाउनका समयमा पनि भारत र नेपालमा लुकिछिपी मानिसको आवतजावत भइरहेकाले चौकी राखिएको हो । खुला सीमा भएका कारण बाहिरबाट धेरै मानिस आएकाले